नियम ८९
छलफलको समयावधि
सदस्यले सङ्कल्प प्रस्तुत गर्दा र सम्बन्धित मन्त्रीले पहिलो पटक बोल्दा सभामुखले अनुमति दिनेछ । बोल्न चाहने अन्य सदस्यको समयावधिको निर्धारण सभामुखले गर्नेछ । सदस्यले बोलिसकेपछि सम्बन्धित मन्त्रीले जवाफ दिनेछ ।